यस HIMALI GYANKUNJA ब्लगमा यहाँहरुलाई हार्दिक स्वागत छ ।

Wednesday 26 July 2023

प्रसिस झापाद्वारा आयोजित MToT तालिम समापन

 प्रशिस झापाद्वारा आयोजित ८० घण्टे MToT तालिम २०८० जेष्ठ ५ गतेबाट प्रारम्भ भई श्रावण ७ गते सम्पन्न भएको छ । कमल गाउँपालिकाको कमला मदन आश्रित मा.वि. तोपगाछिमा आयोजित समापन समारोह कार्यक्रम प्रसिस झापाका अध्यक्ष श्री टीकाप्रसाद सुवेदीको अध्यक्षतामा प्रमूख अतिथि कमल गापा का अध्यक्ष हुकुम सिह राइले गर्नुभएको थियो । प्रसिस नेपालका केन्द्रिय अध्यक्ष श्री भूपति बस्यालको विशिष्ट आतिथ्यमा सञ्चालित उक्त कार्यक्रममा प्रसिस नेपालका केन्द्रिय प्राविधिक समितिका संयोजक श्री घनश्याम अधिकारी , प्रदेश अध्यक्ष बालकुमार रेग्मी लगायतले गर्नु भएको थियो । कार्यक्रममा अतिथिहरुको मन्तब्यसँगै सहभागी र सहजकर्ताहरुको तर्फबाट प्रसिस झापाका सदस्य श्री प्रेमबहादुर कटुवाल, सदस्य श्री कर्मा शेर्पा लगाएतद्वारा विषयगत शैक्षिक सामाग्रीहरु प्रस्तुत गरिएको थियो । सहभागी तथा सहजकर्तालाई प्रमाणपत्र र अतिथिहरुलाई मायाको चिनो समेत वितरण गरि गरिएको उक्त कार्यक्रमको सञ्चालन प्रसिस झापाका सचिव तिलक गजमेरले गर्नुभएको थियो । 

Friday 23 June 2023

MToT अनलाइन तालिमको २३ औं दिन

२०८० असार ८ गते शुक्रवार

प्रसिस झापाद्वारा आयोजित MToT तालिम अन्तर्गत अनलाइन तालिमको आज १९ औं दिन मोबाइल एप्सद्वारा शिक्षण सामाग्री निर्माण तथा प्रस्तुतीकरण सम्बन्धि कार्यक्रम प्रसिस नेपालका अध्यक्ष भुपति बस्यालले Add Text र Pixiz प्रसिक्षण गर्नुभएको थियो । प्रसिस झापाका अध्यक्ष टीका सुवेदीको अध्यक्षतामा उक्त प्रशिक्षण कार्यक्रम सम्पन्न भएको थियो ।  कार्यक्रमको सञ्चालन प्रसिस झापाका सदस्य प्रेमबहादुर कटुवालले गर्नुभएको  थियो । 

Thursday 22 June 2023

MToT अनलाइन तालिमको २२ औं दिन

२०८० असार ७ गते विहिवार

प्रसिस झापाद्वारा आयोजित MToT तालिम अन्तर्गत अनलाइन तालिमको आज १९ औं दिन मोबाइल एप्सद्वारा शिक्षण सामाग्री निर्माण तथा प्रस्तुतीकरण सम्बन्धि कार्यक्रम प्रसिस नेपालका अध्यक्ष भुपति बस्यालले प्रसिक्षण गर्नुभएको थियो । प्रसिस झापाका अध्यक्ष टीका सुवेदीको अध्यक्षतामा उक्त प्रशिक्षण कार्यक्रम सम्पन्न भएको थियो ।  कार्यक्रमको सञ्चालन प्रसिस झापाका सदस्य लोकनाथ ढकालले थियो । 

MToT अनलाइन तालिमको २१ औं दिन

२०८० असार ६ गते बुधवार

प्रसिस झापाद्वारा आयोजित MToT तालिम अन्तर्गत अनलाइन तालिमको आज १९ औं दिन मोबाइल एप्सद्वारा शिक्षण सामाग्री निर्माण तथा प्रस्तुतीकरण सम्बन्धि कार्यक्रम प्रसिस नेपालका अध्यक्ष भुपति बस्यालले प्रसिक्षण गर्नुभएको थियो । प्रसिस झापाका अध्यक्ष टीका सुवेदीको अध्यक्षतामा उक्त प्रशिक्षण कार्यक्रम सम्पन्न भएको थियो ।  कार्यक्रमको सञ्चालन प्रसिस झापाका सदस्य लोकनाथ ढकालले थियो । 

Tuesday 20 June 2023

MToT अनलाइन तालिमको २० औं दिन

२०८० असार ५ गते मङ्गलबार

प्रसिस झापाद्वारा आयोजित MToT तालिम अन्तर्गत अनलाइन तालिमको आज १९ औं दिन मोबाइल एप्सद्वारा शिक्षण सामाग्री निर्माण तथा प्रस्तुतीकरण सम्बन्धि कार्यक्रम प्रसिस नेपालका अध्यक्ष भुपति बस्यालले प्रसिक्षण गर्नुभएको थियो । प्रसिस झापाका अध्यक्ष टीका सुवेदीको अध्यक्षतामा उक्त प्रशिक्षण कार्यक्रम सम्पन्न भएको थियो ।  कार्यक्रमको सञ्चालन प्रसिस झापाका सदस्य लोकनाथ ढकालले थियो । 

MToT अनलाइन तालिमको १९ औं दिन

२०८० असार ४ गते सोमबार