यस HIMALI GYANKUNJA ब्लगमा यहाँहरुलाई हार्दिक स्वागत छ ।

Friday 23 June 2023

MToT अनलाइन तालिमको २३ औं दिन

 

२०८० असार ८ गते शुक्रवार

प्रसिस झापाद्वारा आयोजित MToT तालिम अन्तर्गत अनलाइन तालिमको आज १९ औं दिन मोबाइल एप्सद्वारा शिक्षण सामाग्री निर्माण तथा प्रस्तुतीकरण सम्बन्धि कार्यक्रम प्रसिस नेपालका अध्यक्ष भुपति बस्यालले Add Text र Pixiz प्रसिक्षण गर्नुभएको थियो । प्रसिस झापाका अध्यक्ष टीका सुवेदीको अध्यक्षतामा उक्त प्रशिक्षण कार्यक्रम सम्पन्न भएको थियो ।  कार्यक्रमको सञ्चालन प्रसिस झापाका सदस्य प्रेमबहादुर कटुवालले गर्नुभएको  थियो । 

1 comment: