I hope that HIMALI GYANKUNJA can help anyone who are interested in this learning portal premkatuwal.blogspot.com.
Friday, 16 June 2023
MToT अनलाइन तालिमको १८ औं दिन
२०८० जेष्ठ ३२ गते शुक्रवार,
प्रसिस झापाद्वारा आयोजित MToT तालिमअन्तर्गत अनलाइन तालिमको आज १६ औं दिन प्रशिक्षक प्रशिक्षण सामाग्री निर्माण तथा प्रस्तुतीकरण सम्बन्धि कार्यक्रमबाट अगाडी बढाइएको थियो । विशेष अतिथि NELTA का केन्द्रिय सदस्य तथा झापा अध्यक्ष श्री धर्मेन्द्र भट्टराईले सहजीकरण गर्नुभएको थियो भने प्रसिस झापाका अध्यक्ष टीका सुवेदीको अध्यक्षतामा उक्त प्रशिक्षण कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको सञ्चालन प्रसिस झापाका सदस्य लोकनाथ ढकालले थियो ।
No comments:
Post a Comment