यस HIMALI GYANKUNJA ब्लगमा यहाँहरुलाई हार्दिक स्वागत छ ।

Tuesday, 13 June 2023

MToT अनलाइन तालिमको १७ औं दिन

  

२०८० जेष्ठ ३० गते मङ्रगलवार, 

प्रसिस झापाद्वारा आयोजित MToT तालिम अन्तर्गत अनलाइन तालिमको आज १५औं दिन पावरपोइन्टबाट शैक्षिक सामाग्री निर्माण तथा प्रस्तुतीकरण सम्बन्धि कार्यक्रमबाट अगाडी बढाइएको  थियो । विशेष अतिथि NELTA  का केन्द्रिय सदस्य तथा झापा अध्यक्ष श्री धर्मेन्द्र भट्टराईको उपस्थितिमा प्रस्तुतिकरणको अवलोकन र पृष्ठपोषण गर्नु भएको थियो भने प्रसिस झापाका अध्यक्ष टीका सुवेदीको अध्यक्षतामा उक्त प्रशिक्षण कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रममा डि एन नेपाल, सन्देश घिमिररे, सम्झना नेपाल, साहिद लिम्बु, सुजन तामाङ, लोकनाथ ढकाल र प्रकाश राजवंशी लगायतले शैक्षिक सामाग्रीहरु प्रदर्शन गर्नुभएको थियो ।  कार्यक्रमको प्रारम्भ प्रसिस झापाका सचिव तिलक गजमेर  र अन्त्यमा सदस्य प्रेम बहादुर कटुवालले  गर्नुभएको थियो । 


No comments:

Post a Comment