यस HIMALI GYANKUNJA ब्लगमा यहाँहरुलाई हार्दिक स्वागत छ ।

Tuesday 13 June 2023

MToT अनलाइन तालिमको १६ औं दिन

 

२०८० जेष्ठ २९ गते सोमवार, 

प्रसिस झापाद्वारा आयोजित MToT तालिम अन्तर्गत अनलाइन तालिमको आज १५औं दिन पावरपोइन्टबाट शैक्षिक सामाग्री निर्माण तथा प्रस्तुतीकरण सम्बन्धि कार्यक्रमबाट अगाडी बढाइएको  थियो । विशेष अतिथि श्री घनश्याम अभिकारीको उपस्थितिमा प्रस्तुतिकरणको अवलोकन भएको थियो भने प्रसिस झापाका अध्यक्ष टीका सुवेदीको अध्यक्षतामा उक्त प्रशिक्षण कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रममा प्रेम बहादुर कटुवाल लोकनाथ ढकाल, प्रकाश दाहाल, बन्दना भट्टराई, महेन्द्र राई,  झनक कोइराला, सम्झना नेपाल, चुणामणी पौडेल, विजेन्द्र कुमार कर्ण, गीता कुमारी गुरुङ्ग, हरी तिम्सिना, गोपाल मिश्र, खगेन्द्र खतिवडा, सोमा दुलाल, पुष्पा दाहाल, महेन्द्र तिम्सिना, सुजन तामाङ्ग, कोपिला गौतम लगायतले शैक्षिक सामाग्रीहरु प्रदर्शन गर्नुभएको थियो ।  कार्यक्रमको सञ्चालन प्रसिस झापाका सचिव तिलक गजमेर  गर्नुभएको थियो । 


No comments:

Post a Comment