I hope that HIMALI GYANKUNJA can help anyone who are interested in this learning portal premkatuwal.blogspot.com.
Sunday, 4 June 2023
MToT अनलाइन तालिमको ११औं दिन
प्रसिस झापाद्वारा आयोजित MToT तालिमको अनलाइन प्रशिक्षक प्रशिक्षणसँगसँगै आज मिति २०८० जेष्ठ २१ गते आइतवार, अनलाइन तालिमको ११औं दिन पावरपोइन्टबाट शैक्षिक सामाग्री निर्माण सम्बन्धि प्रसिस नेपाल प्राविधिक समितिका सदस्य श्री खेमराज पौडेलले सहजीकरण गर्नुभएको थियो । गौरीगञ्ज गाउँपालिकाका शिक्षा शाखा प्रमूख श्री टंक खरेलको प्रमूख आतिथ्यता र प्रसिस झापाका अध्यक्ष टीका सुवेदीले कार्यक्रमको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रसिस नेपालका प्राविधिक संयोजक घनश्याम अधिकारी विशेष अतिथि रहनुभएको थियो । कार्यक्रमको उद्घोषण तथा सञ्चालन प्रसिस झापाका सचिव तिलक गजमेरले गर्नुभएको थियो ।
No comments:
Post a Comment