I hope that HIMALI GYANKUNJA can help anyone who are interested in this learning portal premkatuwal.blogspot.com.
Sunday, 4 June 2023
MToT तालिमको भौतिक उपस्थितिको तेस्रो दिन
प्रसिस झापाद्वारा आयोजित MToT तालिकको अनलाइन प्रशिक्षक प्रशिक्षणसँगसँगै आज मिति २०८० जेष्ठ २० गते शनिवार भौतिक उपस्थितिको तेस्रो दिन विर्तामोडको होटल हिकोला हेरिटेजमा सम्पन्न भयो । उक्त कार्यक्रममा प्रसिस झापाका अध्यक्ष टीका सुवेदीले मूख्सय हजीकरण गर्नु भएको थियो भने प्रसिसका सदस्यहरु प्रेम बहादुर कटुवाल र लोकनाथ दाहालले सहायक सहजकर्ताको रुपमा भूमिका खेल्नुभएको थियो । कार्यक्रमको उद्घोषण तथा सञ्चालन प्रसिस झापाका सचिव तिलक गजमेरले गर्नुभएको थियो ।
No comments:
Post a Comment