प्रसिस झापाको आयोजना र सहभागी पालिकाहरुको सहजिकरणमा हिजो आठौं दिनको अनलाइन MToT तालिम सम्पन्न भयो । उक्त अनलाइन तालिमको अध्यक्षता प्रसिस झापाका अध्यक्ष श्री टीका प्रसाद सुवेदीले गर्नु भएको थियो भने सहजकर्ताको भूमिका प्रसिस नेपाल केन्द्रिय प्राविधिक समितिका संयोजक श्री घनश्याम अधिकारीले निर्वाह गर्नु भएको थियो । उक्त तालिममा ब्लगलाइ कसरी व्यवस्थित गर्ने भन्ने बारेमा सहजीकरण भएको थियो भने कार्यक्रमलाई प्रसिस झापाका सचिव तिलक गजमेरले सञ्चालन गर्नु भएको थियो ।
I hope that HIMALI GYANKUNJA can help anyone who are interested in this learning portal premkatuwal.blogspot.com.
Subscribe to:
Post Comments (Atom)
-
प्रशिस झापाद्वारा आयोजित ८० घण्टे MToT तालिम २०८० जेष्ठ ५ गतेबाट प्रारम्भ भई श्रावण ७ गते सम्पन्न भएको छ । कमल गाउँपालिकाको कमला मदन आश्रित...
-
२०८० असार ८ गते शुक्रवार प्रसिस झापाद्वारा आयोजित MToT तालिम अन्तर्गत अनलाइन तालिमको आज १९ औं दिन मोबाइल एप्सद्वारा शिक्षण सामाग्री ...
No comments:
Post a Comment