यस HIMALI GYANKUNJA ब्लगमा यहाँहरुलाई हार्दिक स्वागत छ ।

Sunday, 4 June 2023

MToT अनलाइन तालिमको दशौं दिन

  प्रसिस झापाद्वारा आयोजित MToT तालिकको अनलाइन प्रशिक्षक प्रशिक्षणको दशौं दिन हिजो मिति २०८० जेष्ठ १९ गते शुक्रवारका दिन Techsoup ले बेलुका ७ बजेबाट Google Slide को बारेमा प्रशिक्षण दिएको थियो । प्रविधिको तालिममा प्राविधिक समस्याले हिजोको सिकाइ प्रभावकारी हुन नसकेको जानकारी कार्यक्रमका सहभागीहरुले दिनुभयो । कार्यक्रममा प्रसिस केन्द्रिय अध्यक्ष भुपति बस्यालले शुभकामना मन्तब्य राख्नु भएको थियो भने Techsoup को तर्फबाट नविन जी ले स्वागत गर्दै प्रकास मेहत्ता सरले सहजीकरण गर्नुभएको थियो । प्रसिस झापाका अध्यक्ष टीका सुवेदीले धन्यवाद ब्यक्त गर्नु भएको उक्त सहजीकरण कार्यक्रमको सञ्चालन प्रसिस झापाका सचिव तिलक गजमेरले गर्नुभएको थियो । 

No comments:

Post a Comment